२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कालिञ्चोक हाईड्रोपावरको सेयर रजिष्ट्रारमा आरबिबि मर्चेन्ट बैंकिङ नियुक्त

कालिञ्चोक हाईड्रोपावरको सेयर रजिष्ट्रारमा आरबिबि मर्चेन्ट बैंकिङ नियुक्त

875
Shares

काठमाडौं– कालिञ्चोक हाईड्रोपावरको लिमिटेडको सेयर रजिष्ट्रारमा आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । आरबिबि मर्चेन्ट बैंकिङलाई वैशाख १४ गतेदेखि कम्पनीको सेयर रजिष्ट्रार नियुक्त गरिएको हो ।

यससँगै अब कम्पनीको धितनोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य आरबिबि मर्चेन्ट बैंकिङले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij