२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

धौलागिरी लघुवित्तको सीईओमा हेमराज जोशी नियुक्त

धौलागिरी लघुवित्तको सीईओमा हेमराज जोशी नियुक्त

1.3K
Shares

काठमाडौं– धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा हेमराज जोशी नियुक्त भएका छन् । वैशाख १४ गते बिहान ८ बजे बसेको संस्थाको सञ्चालक समितिको ४८ औं बैठकले जोशीलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई वैशाख १४ गतेदेखि नै लागू हुनेगरी उक्त पदको जिम्मेवारी दिइएको हो । उनी अब आगामी ४ वर्षसम्म संस्थाको सीईओ रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij