२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

760
Shares

काठमाडौं– नेपाली बजारमा बैशाख १५ गते मंगलबार, सुनचाँदी दुवैको मूल्य घटेको छ । आज सुन प्रतितोला ३ हजार रुपैयाँ र चाँदी तोलामा १ सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९७ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबार सुन प्रतितोला तीन लाख ५०० रुपैयाँमा कारोबार भएको थियो।

आजचाँदी प्रतितोला चार हजार ९४५ रुपैयाँ खरिदबिक्री भइरहेको छ। सोमबार चाँदी प्रतितोला पाँच हजार ४५ रुपैयाँ कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij