२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से अध्यक्ष हेमन्त बस्यालले दिए राजीनामा

नेप्से अध्यक्ष हेमन्त बस्यालले दिए राजीनामा

1K
Shares

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से्र) का अध्यक्ष हेमन्त बस्यालले पदबाट राजीनामा दिएका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उनले आफ्नो राजीनामा बुझाएका हुन्। गत भदौ १९ गते अध्यक्षमा नियुक्त भएका बस्यालले विशेष कारण देखाउँदै समय अगावै राजीनामा दिएको स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij