२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शेखर गोल्छाविरुद्ध ४ दिन म्याद थप

शेखर गोल्छाविरुद्ध ४ दिन म्याद थप

1.1K
Shares

काठमाडौं –  द्योगी शेखर गोल्छाविरुद्ध अनुसन्धान गर्न अदालतले ४ दिनको म्याद दिएको छ । कसुरको अनुसन्धानका क्रममा उद्योगी तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई बिहीबार काठमाडौंको नक्साल क्षेत्रबाट पक्राउ गरेको हो । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा संलग्नताको आशंकामा हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष गोल्छा पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij