२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

युनाईटेड अजोड इन्स्योरेन्सको सिईओमा नारायण भट्टराई नियुक्त

युनाईटेड अजोड इन्स्योरेन्सको सिईओमा नारायण भट्टराई नियुक्त

1.4K
Shares

काठमाडौं -युनाईटेड अजोड इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा नारायण कुमार भट्टराई नियुक्त भएका छन् ।

कम्पनीको बैशाख १० गते बसेको संचालक समितिको बैठकले इन्स्योरेन्सको प्रमुखकार्यकारी अधिकृत (सिईओ) मा नारायण कुमार भट्टराई नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि तत्कालिन गुराँस लाइफ इन्स्योरेन्सको सिईओ रुपमा काम गरिसकेको अनुभव भट्टराईको रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij