२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेप्सेमा दुई कम्पनीको बोनश सेयर सूचिकृत

नेप्सेमा दुई कम्पनीको बोनश सेयर सूचिकृत

855
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । नेप्सेमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र ग्रिन डेभलपमेन्ट बैंकको बोनश शेयर सूचिकृत भएको हो ।

आज नेप्सेमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको ८ दशमलव ०३९६ प्रतिशतका दरले ४ लाख ५८ हजार १५ कित्ता शेयर र ग्रिन डेभलपमेन्ट बैंकको ४ दशमलव ७५ प्रतिशतका दरले २ लाख ९३ हजार ९७७ दशमलव ५२१४ कित्ता शेयर सूचिकृत भएको छ ।

दुई कम्पनीको सूचिकृत शेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij