२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा एक लघुवित्तको बोनस सेयर सुचिकृत

नेप्सेमा एक लघुवित्तको बोनस सेयर सुचिकृत

1.2K
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ । नेप्सेमा  संस्थाको १४ दशमलव २५ प्रतिशत बोनस वापत ३ लाख १९ हजार १०४ दशमलव ७४ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

सूचिकृत शेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij