२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल फाइनान्सको अध्यक्षमा योगराज कंडेल शर्मा चयन

नेपाल फाइनान्सको अध्यक्षमा योगराज कंडेल शर्मा चयन

605
Shares

काठमाडौं – नेपाल फाइनान्स लिमिटेडको अध्यक्षमा योगराज कंडेल शर्मा चयन भएका छन् । वैशाख ४ गते दिँउसो साढे १ बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शर्मालाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको हो ।

उनी कम्पनीको सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij