२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सिद्धार्थ क्यापिटलले १ अर्बको सिद्धार्थ इक्विटी फण्ड २ संचालन गर्न बोर्डबाट पायो अनुमति

सिद्धार्थ क्यापिटलले १ अर्बको सिद्धार्थ इक्विटी फण्ड २ संचालन गर्न बोर्डबाट पायो अनुमति

810
Shares

काठमाडौं – नेपाल धितोपत्र बोर्डले सिद्धार्थ क्यापिटल लिमिटेडलाई नयाँ म्युचुअल फण्ड निष्काशनको लागि अनुमति प्रदान गरेको छ। बोर्डले आज वैशाख २ गते क्यापिटललाई फण्ड निष्काशनको अनुमति दिएको हो।

बोर्डबाट अनुमति पाएसंगै अब क्यापिटलले सिद्धार्थ इक्विटी फण्ड २ नामको बन्दमुखी योजनाको इकाई निष्काशन गर्ने छ। यस योजनाको आकार १ अर्बको रहेको छ, जसमा क्यापिटलले १० रुपैयाँ अंकित दरका १० करोड इकाई निष्काशन गर्ने छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij