काठमाडौं – एभरेष्ट कलर लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आज वैशाख २ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।
कम्पनीले ७ करोड ९० लाख रुपैयाँ बराबरको ७ लाख ९० हजार कित्ता शेयर निष्काशनको अनुमति पाएको हो। शेयर निष्काशनको लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij