२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

600
Shares

काठमाडौं– नेपाली बजारमा चैत २९ गते, आईतबार सुनचाँदी दुवैको मूल्य सामान्य बढेको छ। यसदिन सुन प्रतितोला २०० रुपैयाँ र चाँदी तोलामा १५ रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार सुनको मूल्य दुई लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै,आज बजारमा चाँदी प्रतितोला चार हजार ९७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। गत शुक्रबार चाँदी प्रतितोला चार हजार ९६० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij