२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व

खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व

520
Shares

काठमाडौँ – खनिजजन्य उद्योगबाट रु दुई अर्ब १४ करोड राजस्व असुली भएको छ । यो रकम गत आर्थिक वर्ष र चालु आवको प्रथम आठ महिनाको हो ।

खानी तथा भूगर्भ विभागका अनुसार चुनढुंगा, रातोमाटो, धातु, पत्थरलगायतका खनिजजन्य वस्तुको उत्खनन अनुमति तथा अनुमतिपत्र नवीकरणबाट उक्त रकम संकलन भएको हो ।

गत आवमा विभागले चुनढुंगा, टुर्मालिन, टल्क, क्वार्ज, काइनाइट, मार्बल, फलाम, जिंक, क्वार्जजाइट, म्याग्नेसाइट, डोलोमाइट, तामा उत्खननको अनुमति दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij