२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

डेपुटी गभर्नर पण्डितले लिए तथा गोपनीयताको शपथ

डेपुटी गभर्नर पण्डितले लिए तथा गोपनीयताको शपथ

860
Shares

काठमाडौँ -नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसमक्ष उनले शपथ लिएका हुन् । पण्डितले मंगलबार नै पद बहाली समेत गरेका छन् ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij