२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कामना सेवा विकास बैंकको अग्राधिकार नेप्सेमा सूचीकृत

कामना सेवा विकास बैंकको अग्राधिकार नेप्सेमा सूचीकृत

1K
Shares

काठमाडौ- कामना सेवा विकास बैंकको अविमोच्य अग्राधिकार सेयर नेपाल स्टक एक्सेचञ्ज(नेप्से)मा सूचीकुत भएको छ । नेप्सेमा बैंकबाट जारी भएको प्रतिसेयर अंकित मूल्य १०० भएको ३५ लाख कित्ता केएसबीबीएल ९ प्रतिशत अविमोच्य असिञ्चित अग्राधिकार सेयर चैत २३ गते सूचीकृत भएको हो ।

उक्त अग्राधिकार सेयर चैत २४ गतेबाट धितोपत्र दोस्रो बजारमा कारोबार हुनेछ । यस्तो सेयर संस्थागत लगानीकर्ताबीच मात्रै खरिद बिक्री गर्न पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij