२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बैंकहरू पनि दुई दिन बन्द हुने

बैंकहरू पनि दुई दिन बन्द हुने

1K
Shares

काठमाडौं -नियामक नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई दुई दिन विदा दिने सरकारी निर्णय कार्यान्वयन गराउन पत्राचार गरेका छन् । केन्द्रीय बैंकले पत्राचार गर्दै सबै क, ख, ग, र घ बर्गका बैंक तथा वित्तीय संस्था, नेपाल क्लीयरिङ हाउस, नेपाल पूर्वाधार बैंक समेतलाई उक्त निर्देशन कार्यान्वयन गर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij