काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहेको हो ।
बिहीबार प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य भने ५० रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ४ हजार ८३० रुपैयाँ कायम भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij