काठमाडौँ – दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर निष्कासनको लागि बिक्री प्रबन्धक नियुक्ति गरेको हो ।
कम्पनीले हाल कायम चुक्तापूँजीको १ः५६.६२१२७९ अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको छ । जसमा लागि एनआईसी एशिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij