२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुपरमाई हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने

सुपरमाई हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने

780
Shares

काठमाडौं–  सुपरमाई हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले कायम चुक्तापूँजीको शतप्रतिशत हकप्रद निष्कासन गर्न माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

कम्पनीको चैत १७ गते बसेको संचालक समितिको बैठकले कम्पनीको बोनस सेयर पश्चात् चुक्तापूँजीको १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ ।

हकप्रद निष्कासनको लागि विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति पाएपछि कम्पनीले धितोपत्र बोर्डसँग अनुमति माग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij