२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

675
Shares

काठमाडौं– नेपाली बजारमा चैत १९ गते, बिहीबार सुनचाँदीको मूल्य घटेको छ। आज सुनको मूल्य प्रतितोला तीन हजार ६०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १६५ रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला दुई लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

आज बजारमा चाँदी प्रतितोला चार हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला चार हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij