२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्ट्याण्डर्ड चार्टर्ड बैंकको स्वतन्त्र संचालकमा शर्मा पौडेल नियुक्त

स्ट्याण्डर्ड चार्टर्ड बैंकको स्वतन्त्र संचालकमा शर्मा पौडेल नियुक्त

1.3K
Shares

काठमाडौं– स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको स्वतन्त्र संचालकमा जनक शर्मा पौडेल नियुक्त भएका छन् । बैंकको चैत १८ गते बसेको संचालक समितिको बैठकले शर्मालाई चैत १९ गतेदेखि लागू हुनेगरी स्वतन्त्र संचालकमा चयन गरेको हो ।

यसअघि स्वतन्त्र संचालकमा सिद्धार्थ राज पाण्डे रहेकोमो उनको सट्टा शर्मालाई चयन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij