काठमाडौं– अपि पावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा शिशिर भट्टराई नियुक्त भएका छन् । कम्पनीको चैत १६ गते बसेको संचालक समितिको बैठकले रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका वडा नं.५ स्थायी ठेगाना भएका भट्टराईलाई नियुक्त गरेको हो ।
उनलाई चैत १७ गतेदेखि नै लागू हुनगेरी नियुक्त गरिएको हो ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij