२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सन नेपाल लाइफका सीईओ अर्याल पक्राउ

सन नेपाल लाइफका सीईओ अर्याल पक्राउ

1.3K
Shares

काठमाडौं- सन नेपाल लाइफ इन्स्यारेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिईओ) राजकुमार अर्याल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई पक्राउ गरेको हो ।

सोमबार दिउसो कार्यालयबाटै उनलाई नियन्त्रणमा लिएपनि प्रहरीले पक्राउको कारण भने सार्वजनिक गरिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij