२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

585
Shares

काठमाडौं– नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । आज सुन तोलामा २५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम गरिएको छ ।

आइतबार सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार रुपैयाँ थियो । त्यस्तै, सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेर ४ हजार ७ सय रुपैयाँ कायम गरिएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७२० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij