२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

1K
Shares

काठमाडौं – पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट  प्रहरीले पक्राउ गरेको हो । नयाँ सरकार बनेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij