२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रधानमन्त्री बालेनलाई अमेरिकाको बधाई

प्रधानमन्त्री बालेनलाई अमेरिकाको बधाई

935
Shares

काठमाडौँ – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई संयुक्त राज्य अमेरिकाले बधाई दिएको छ ।

यहाँस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाह र नयाँ सरकारलाई बधाई दिँदै अमेरिका आपसी समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि बढाउन नेपालसँग सहकार्य गर्न उत्सुक रहेको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij