२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दोलखामा मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित फेला

दोलखामा मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित फेला

995
Shares

काठमाडौं – शुक्रबार मध्याह्नदेखि दोलखाको लाप्चा क्षेत्रमा सम्पर्कविहीन मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित फेला परेको छ । मुस्ताङ एयरका प्रबन्ध निर्देशक रोनान लामिछानेले हेलिकप्टर दोलखाको लाप्चामा सुरक्षित फेला परेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij