२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सरकारको प्रवक्तामा सस्मित पोखरेल नियुक्त

सरकारको प्रवक्तामा सस्मित पोखरेल नियुक्त

1.3K
Shares
शिक्षामन्त्री पोखरेलद्वारा पदभार ग्रहण काठमाडौँ १३ चैतः शिक्षा, विज्ञान तथा प्रविधि एवं युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेल शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्नुहुँदै । तस्बिरः मुना कार्की ÷रासस

काठमाडौं – नवनियुक्त सरकारको प्रवक्ताको जिम्मेवारी   शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेललाई दिइएको छ। आज बसेको मन्त्रिपरिषद बैठकले मन्त्री पोखरेललाई सरकार प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij