२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मन्त्रिपरिषद् बैठक सुरु

मन्त्रिपरिषद् बैठक सुरु

1.2K
Shares

काठमाडौँ – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा बस्न लागेको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भरखरै बैठक सुरु भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आजै प्रधानमन्त्रीको रूपमा बालेन्द्र शाह (बालेन)लाई नियुक्त गरेका थिए । साथै, नवनियुक्त मन्त्रीहरूले पनि आजै शपथ लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij