२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज सुचाँदीको मूल्य घट्यो

आज सुचाँदीको मूल्य घट्यो

940
Shares

काठमाडौं – नेपाली बजारमा आज सुचाँदीको मूल्य घटेको छ ।शुक्रबार सुनको मूल्य प्रतितोला ४ हजार ६०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १५० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी प्रतितोला ४ हजार ६७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बिहीबार चाँदी प्रतितोला ४ हजार ८२० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij