२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्रोत नखुलेको ९ लाख रुपैयाँसहित एक जना पक्राउ

स्रोत नखुलेको ९ लाख रुपैयाँसहित एक जना पक्राउ

1K
Shares

काठमाडौँ- सशस्त्र प्रहरी बल, नेपालले पर्साको वीरगन्ज महानगरपालिका-१६ भन्सार मेनगेटमा श्रोत नखुलेको ९ लाख रुपैयाँसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

आज उनीहरूलाई नियन्त्रणमा लिएको हो । सम्बद्ध अधिकारीहरूले उक्त व्यक्ति आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बीरगंजमा बुझाइएको जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij