काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) निलम्बनमा परेको छ। नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषदले अवैधानिक रुपमा निर्वाचन गर्न लागेको र आफ्नो निर्देशन पालना नगरेको भन्दै एन्फालाई तीन महिनासम्मका लागि निलम्बन गरेको हो।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij