२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पिपुल्स हाइड्रोपावरले हकप्रद शेयर जारी गर्न आयोगबाट पायो पूर्वस्वीकृति

पिपुल्स हाइड्रोपावरले हकप्रद शेयर जारी गर्न आयोगबाट पायो पूर्वस्वीकृति

1000
Shares

काठमाडौँ -पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि आवश्यक पूर्वस्वीकृति प्राप्त गरेको छ। विद्युत् नियमन आयोगले गत आइतबार कम्पनीलाई १ः१ अनुपातमा (शतप्रतिशत) हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो।

यसअघि कम्पनीको आर्थिक वर्ष २०८१/८२ को वार्षिक साधारणसभाले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो। सोही निर्णय कार्यान्वयनका लागि कम्पनीले आयोगसमक्ष निवेदन दिएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij