काठमाडौं -एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले ९ प्रतिशत संस्थापक शेयर सर्वसाधारण समूहमा परिणत गरेको छ। संस्थाले संस्थापक र सर्वसाधारण समूहको शेयर संरचना परिवर्तन गर्न ९ प्रतिशतले हुन आउने ६ लाख ४९ हजार ३०४.३९ कित्ता शेयर सर्वसाधारणमा परिणत गरेको हो। योसँगै संस्थामा अब संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम भएको छ।
यसअघि संस्थामा संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत शेयर स्वामित्व रहेको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij