२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से ५.०१ अकंले बढ्यो, ५ अर्ब ७८ करोडको कारोबार

नेप्से ५.०१ अकंले बढ्यो, ५ अर्ब ७८ करोडको कारोबार

765
Shares

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.०१ अकंले बढेर २९३६.५६ बिन्दुमा कायम भएको छ । आज ३४२ कम्पनीको ३ करोड ८० लाख ७३ हजार कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ७८ करोड ६३ लाख रुपैयाँको कारोबार भएको हो ।

सोमबार १०२ कम्पनीको शेयर मूल्य बढेको छ भने १५४ कम्पनीको घटेको छ । ८ कम्पनीको मूल्य भने स्थिर रहेको हो

यसदिन ७ उपसूचकमा हरियाली आएको छ । आज फाइनान्स समूहको ०.२० प्रतिशत, हाइड्रोपावर समूहको ०.९६ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.७२ प्रतिशतले शेयर मूल्य बढेको हो ।

आज सबैभन्दा धेरै कुमारी बैंकको शेयर कारोबार भएको छ । आज यस बैंकको ६७ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ६० करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij