काठमाडौं – हिमालयन रि इन्स्योरेन्स लिमिटेडका अध्यक्ष शेखर गोल्छाले राजिनामा दिएका छन् । उनले कम्पनीको सञ्चालक समितिको अध्यक्षबाट फागुन २५ गते राजिनामा दिएका थिए ।
कम्पनी सञ्चालक समितिको चैत ५ गते अपरान्ह ३ः३० बजे बसेको बैठकले अध्यक्ष गोल्छाले दिएको राजिनामा स्वीकृत गरेको हो ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij