काठमाडौ– नेपाल बजारमा आज सुन तोलामा १२ हजार ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य आज तोलामा ३५५ रुपैयाँले घटेर प्रतितोला प्रतितोला चार हजार ५४० रुपैयाँमा कारोबार भइरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij