२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अपर तामाकोशीको निमित्त सीईओमा पूर्ण गोपाल रञ्जित नियुक्त

अपर तामाकोशीको निमित्त सीईओमा पूर्ण गोपाल रञ्जित नियुक्त

780
Shares

काठमाडौं – अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा पूर्ण गोपाल रञ्जित नियुक्त भएका छन् । कम्पनीको गत माघ १९ गते बसेको संचालक समितिको बैठकले माघ २० गतेदेखि लागु हुने गरि उनलाई निमित्त सीइओ नियुक्त गरेको हो।

यस अघि कम्पनीको सीइओ मोहन गौतम थिए। गौतमले राजीनामा दिएपछि कम्पनीले रञ्जितलाई निमित्त सीइओ बनाएको हो। निमित्त सीइओ रञ्जित नेपाल विद्युत प्राधिकरणमा १० औं तहमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij