२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

525
Shares

काठमाडौं– नेपाली बजारमा चैत ४ गते, बुधबार सुनचाँदीको मूल्य घटेको छ ।आज सुनको मूल्य प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १८५ रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला ३ लाख ९ हजार ९ सय रुपैयाँमा रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, यस दिन चाँदीको मूल्य तोलामा १८५ रुपैयाँ घटेको छ । आजको बजारमा चाँदी प्रतितोला ५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij