२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रिलायन्स फाइनान्सको अध्यक्षमा ईश्वरी प्रसाद न्यौपाने नियुक्त

रिलायन्स फाइनान्सको अध्यक्षमा ईश्वरी प्रसाद न्यौपाने नियुक्त

895
Shares

काठमाडौं– रिलायन्स फाइनान्स लिमिटेडको अध्यक्षमा ईश्वरी प्रसाद न्यौपाने नियुक्त भएका छन् । कम्पनीको फागुन २७ गते बसेको संचालक समितिको बैठकले न्यौपानेलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि कम्पनीका अध्यक्ष रहेका कुश प्रसाद मल्लीले पदबाट राजिनामा दिएकाले रिक्त पदमा न्यौपानेलाई नियुक्त गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij