२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

६ दललाई राष्ट्रिय दलको मान्यता

६ दललाई राष्ट्रिय दलको मान्यता

1.4K
Shares

काठमाडौं–फागुन २१ गतेको प्रतिनिधिसभाको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन् । निर्वाचन आयोगका सबैभन्दा बढी सिट प्राप्त गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी पुरानै दल छन् भने नयाँ दलमा श्रम संस्कृति पार्टी रहेको छ ।

हर्क साम्पाङको नयाँ पार्टी थपिएसँगै ६ वटा दलले राष्ट्रिय दलको मान्यता पाएको हो । त प्रत्यक्षतर्फ रास्वपाले १२५ सिट, नेपाली कांग्रेसले १८ सिट, एमालेले ९ सिट, नेकपाले ७ सिट श्रम संस्कृति पार्टीले ३ सिट र राप्रपाले १ सिट जितेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij