२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

1K
Shares

काठमाडौं– नेपाली बजारमा फागुन २७ गते, बुधबार सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला दुई हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी माहासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य स्थिर भएको छ । आजको बजारमा चाँदी मंगलबार कायम मूल्यलाई नै आधार मानेर कारोबार हुने भएको हो । मंगलबार चाँदी तोलाको ५ हजार ७२० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij