काठमाडौं -प्रतिनिधि सभा निर्वाचनअन्तर्गत १६५ क्षेत्रकै परिणाम आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ १२५ सिट जितेको छ। समानुपातिकतर्फ अहिलेसम्मको मत गणनाका आधारमा उसले ५८ सिट प्राप्त गर्ने देखिन्छ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट जितेको छ। नेकपा एमालेले प्रत्यक्षतर्फ ९ स्थान जितेको छ। नेपाली कम्युनिस्ट पार्टीले प्रत्यक्षतर्फ ८ सिट पाएको छ।
नबोदित श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ ३ स्थान जितेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्षमा १ सिट जितेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij