२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

995
Shares

काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज फागुन २५ गते सुनको मूल्य तोलामा ३७ सय रुपैयाँले घटेको हो ।

आज सुनको मूल्य तोलामा ३ लाख १३ हजार २ सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ३ लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ६५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ५ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला ५ हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij