२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अग्नि सिमेन्टले आईपीओ निष्कासन गर्ने

अग्नि सिमेन्टले आईपीओ निष्कासन गर्ने

675
Shares

काठमाडौं – अग्नि सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले विशेष प्रस्तावसहित साधारण सभा बोलाएको छ ।‘धितोपत्र लगायत सम्बन्धित निकायबाट स्वीकृति लिई वा कानूनी प्रक्रिया पुरा गरी सर्वसाधारणका लागि शेयर निष्काशन वा आईपीओ जारी गर्ने’, उक्त प्रस्तावमा उल्लेख छ ।

कम्पनीले आउँदो चैत्र १२ गते काठमाडौंमा साधारण सभा बोलाएको छ । उक्त सभामा विशेष प्रस्ताव राख्दै आईपीओ निष्काशन गर्ने जनाएको छ ।

सभामा अध्यक्ष, लेखा परीक्षण प्रतिवेदन, लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने लगायत विषयमा छलफल हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij