२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जानकी फाइनान्सको सीईओमा दिनेश कुमार शर्मा पुनः नियुक्त

जानकी फाइनान्सको सीईओमा दिनेश कुमार शर्मा पुनः नियुक्त

785
Shares

काठमाडौं – जानकी फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा दिनेश कुमार शर्मा पुनः नियुक्त भएका छन् । फागुन १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शर्मालाई सीईओ पदमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।

उनको नयाँ कार्यकाल फागुन २९ गतेदेखि लागू हुने कम्पनी सचिव रोशन कापरले जानकारी दिएका छन्

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij