काठमाडौं – नेपाली कांग्रेसले अहिलेसम्म १० क्षेत्रमा जितेको छ। रसुवामा मोहन आचार्य, तेह्रथुममा सन्तोष सुब्बा, मनाङमा टेकबहादुर गुरूङ, मुस्ताङमा योगेश गौचन थकाली, कपिलवस्तुमा अभिषेकप्रताप शाह, जाजरकोटमा खडकबहादुर बुढा, दैलेखमा बासना थापा, सुर्खेत १ मा विष्णुबहादुर खड्का, अछाम १ मा भरतकुमार स्वार, डोटीमा भरतबहादुर खड्काले जितेका हुन्।
कांग्रेस अब ८ क्षेत्रमा अगाडि छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij