२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सर्वाधिक मत ल्याएर बालेन शाह निर्वाचित

सर्वाधिक मत ल्याएर बालेन शाह निर्वाचित

1000
Shares

काठमाडौं – प्रतिनिधि सभा निर्वाचन इतिहासमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह सर्वाधिक मत ल्याएर सांसद निर्वाचित भएका छन्।

प्रधानमन्त्रीका उम्मेदवारसमेत रहेका वरिष्ठ नेता शाहले झापा–५ बाट पूर्वप्रधानमन्त्री रहेका केपी शर्मा ओलीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन्। शाहले ६८ हजार ३४८ मत ल्याए भने ओलीले १८ हजार ७३४ मत ल्याए।
शाहले ल्याएको मत संसदीय निर्वाचनको इतिहासकै धेरै हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij