२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा दुई वटा कम्पनीको बोनस शेयर सूचीकृत

नेप्सेमा दुई वटा कम्पनीको बोनस शेयर सूचीकृत

980
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार दुई वटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ। आज घोराही सिमेन्ट र हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको हो ।

आज घोराही सिमेन्टको १० प्रतिशतले हुन आउने ४५ लाख ६७ हजार ६ सय ८५ दशमलव ७० कित्ता बोनस शेयर र हिमालयन लघुवित्तको ६.६५ प्रतिशतले हुन आउने २ लाख १२ हजार ६ सय ७९ दशमलव ०५६६ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

शेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij