२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

1.3K
Shares

काठमाडौं– स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले कुल १० प्रतिशत लाभांश घोषणा गरेको हो । जसमध्ये ९।५ प्रतिशत बोनस शेयर रहेको छ भने ०।५ प्रतिशत सोको कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

फागुन १५ गते शुक्रबार गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij